काठमाडौं । रुसले क्यान्सरविरुद्धको भ्याक्सिन विकास गरेको समाचार सार्वजनिक भइरहेका बेला क्यान्सर रोग विशेषज्ञले उक्त भ्याक्सिन अहिले अनुसन्धान तथा क्लिनिकल परीक्षणको प्रारम्भिक चरणमा रहेको प्रतिक्रिया दिएका छन् । भ्याक्सिन विकास हुँदैमा सबै प्रकारका क्यान्सर निको हुने वा उपचार पूर्ण रूपमा सम्भव भइसकेको निष्कर्ष निकाल्न नमिल्ने चिकित्सकको भनाइ छ । मेडिकल...
रुसको क्यान्सर भ्याक्सिन परीक्षणकै चरणमा, सबै क्यान्सर निको हुने दाबी भ्रम मात्र

Read Complete Original Article
Published originally on हेल्थवाणी




.jpeg)

