नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जमा दुई वर्षदेखि बन्द रहेको न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा पुनः सञ्चालनमा आएको छ। अस्पतालले विशेषज्ञ स्वास्थ्य सेवालाई विस्तार गर्दै दुवै सेवा पुनः सुरु गरेको हो। भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले सेवा पुनः सञ्चालनमा आएसँगै यस क्षेत्रका बिरामीले न्यूरो तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ...
भेरी अस्पतालमा न्यूरो तथा प्लास्टिक सर्जरी सेवा पुनः सञ्चालन

Read Complete Original Article
Published originally on हेल्थवाणी


.jpeg)



