रुबियोले भारतमै स्वीकारे पाकिस्तानको रणनीतिक महत्त्व, अमेरिकाको मुख्य प्राथमिकता आफ्नै हित

काठमाण्डु – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत भ्रमणका क्रममा पाकिस्तानसँग सम्बन्ध कायम राख्नु अमेरिकाको रणनीतिक आवश्यकता भएको स्पष्ट पारेका छन्। परमाणु हतियार रहेको पाकिस्तानसँग उसको भौगोलिक अवस्थाका कारण अमेरिकाले बेवास्ता गर्न नसक्ने उनको भनाइ छ। रुबियोले भारतसँगको सम्बन्धलाई पाकिस्तानसँगको सम्बन्धका कारण कमजोर नबनाइने पनि बताएका छन् ।तर पनि उनको अभिव्यक्तिले दक्षिण एसियामा अमेरिकाले आफ्नै रणनीतिक […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

पोखरा एभेन्जर्समा बंगलादेशी अलराउन्डर महेदी हसन अनुबन्धित
काठमाडाैँ। बंगलादेशका आक्रामक अलराउन्डर महेदी हसन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि पोखरा एभेन्जर्समा आबद्ध भएका छन्। बंगलादेशका लागि प्रभावशाली प्रदर्शन गर्दै आएका महेदी हाल आईसीसी टी–२० अन्तर्राष्ट्रिय बलिङ... ...

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह
अल्बानिया।अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन्। तर उनलाई कीर्तिमानभन्दा जीवनको आनन्द र परिवारसँगको समय बढी प्रिय छ। उनको जन्ममिति सन् १९०९ अगस्ट १९ प्रमाणित भएमा बेलायतकी एथेल क्याटरहम भन्दा दुई दिन जेठी हुनेछिन्। क्याटरहमलाई गिनिज वल्र्ड रेकर्ड्सले सबैभन्दा वृद्ध जीवित महिलाका रूपमा मान्यता दिएको छ। दोस्रो विश्वयुद्धको अन्त्य हुनुभन्दा दुई साताअघि नै ३६ वर्ष पुगेकी मार्राले ...

दसैँले सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत पुर्याउँछ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमीले पारिवारिक आत्मियता र आपसी सम्मान अभिवृद्धि गरी सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन्। विजयादशमीका अवसरमा बुधबार सबै नेपालीमा... ...

ठेलो फाल्ने प्रतियोगिता : अशोकको ११औँ जीत
काठमाडाैँ। म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा भएको परम्परागत ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्रीले ११ औँ पटक उपाधि जितेर कीर्तिमान बनाएका छन्। सोही वडाका अध्यक्षसमेत रहेका खत्रीले बडादसैँको महानवमी पर्वको... ...


