रास्वपा सांसद पोखरेलले गरे विचौलियासँग सम्बन्ध र आर्थिक लेनदेन आरोपको खण्डन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले विचौलियासँग सम्बन्ध र आर्थिक लेनदेनमा आफ्नो नाम जोडेर सार्वजनिक भएका समाचारको खण्डन गरेका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पोखरेलले आफूमाथि लगाइएका आरोप निराधार, भ्रामक र कपोलकल्पित भएको दाबी गरेका हुन् । उनले समाचारमा उल्लेख गरिएका इनम सापकोटा नामका व्यक्तिसँग आफ्नो कुनै चिनजान, फोन सम्पर्क वा अन्य कुनै प्रकारको सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । त्यस्तै, कुनै पनि दलाल वा विचौलियासँग आफ्नो जीवनमा सम्बन्ध नरहेको उनको दाबी छ । ‘...
Read Complete Original Article
Published originally on फरकधार
Related News

मोबाइल चलाउँदै सुत्ने बानी छ ? स्वास्थ्यमा पर्न सक्छ गम्भीर असर
पछिल्लो समय राति सुत्नुअघि मोबाइल चलाउने बानी धेरै मानिसको दैनिक जीवनको हिस्सा बनेको छ । सामाजिक सञ्जाल हेर्ने, भिडियो चलाउने, समाचार पढ्ने वा साथीभाइसँग कुराकानी गर्ने क्रममा धेरैले घण्टौँ मोबाइलमा बिताउने गरेका छन् । तर, सुत्नुअघि लामो समय मोबाइल चलाउने बानीले निद्रा र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने स्वास्थ्य विशेषज्ञहरू बताउँछन् । विशेषज्ञहरूका अनुसार मोबाइलको स्क्रिनबाट निस्कने प्रकाश, विशेषगरी नीलो ...

बिहान उठ्नेबित्तिकै चिया पिउनु राम्रो कि कफी ?
धेरै मानिसको दिन चिया वा कफीबाट सुरु हुन्छ । बिहान उठ्नेबित्तिकै एक कप तातो चिया वा कफी पिउने बानी धेरैको दैनिक जीवनको हिस्सा बनिसकेको छ । तर, खाली पेटमा चिया पिउनु राम्रो कि कफी ? स्वास्थ्यका दृष्टिले कुन बढी फाइदाजनक हुन्छ भन्ने प्रश्न धेरैको मनमा उठ्ने गर्छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार चिया र कफी दुवैका आ–आफ्नै फाइदा छन् । तर, बिहान ...

कम्पनीको कर, शुल्क र जरिबाना मिनाहा सुविधा पुस मसान्तसम्म थप
कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा सम्बन्धी व्यवस्था: पेश गर्ने म्याद २०८३ पुस मसान्तसम्म थप गरिएको छ । कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले सम्बन्धित कानूनले तोके बमोजिम म्यादभित्र विवरण पेश नगरेको, नवीकरण नगरेको वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना दाखिल नगरेको भएमा त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज ...

व्यक्तिगत दौडधुपभन्दा संस्थागत योजनाअनुसार अघि बढ्नुपर्छ : विश्वप्रकाश शर्मा
काठमाण्डु– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई बलियो बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणपश्चात् मन्तव्य राख्दै वरिष्ठ उपसभापति शर्माले पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् । ‘नेपाली कांग्रेसको जिम्मेवारी युवा पुस्तामा आएको छ, […] ...


