रास्वपा सभापति रवि लामिछाने आज भारत जाँदै

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि शुक्रबार भारत जाँदै छन् । उनी निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जान लागेको उनको निजी सचिवालयले जनाएको छ। भ्रमणका क्रममा सभापति लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ। तीनदिने आध्यात्मिक तथा […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

चीनको सिजाङमा शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु, ३२ घाइते
• दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्पले १६ जनाको मृत्यु र ३२ जना घाइते भएका छन्। • भूकम्पले ३०० भन्दा बढी घर भत्किएका छन् र उद्धार तथा राहत कार्य जारी छ। • ३०० भन्दा बढी प्रहरी र ३४७ जनाको उद्धार टोली प्रभावित क्षेत्रमा खटाइएको छ। ...

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार
बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत सात वर्षदेखि ‘थ्रेसर मेसिन’ सञ्चालन गरेर गाउँमै स्वरोजगार बनेका छन् । गाउँका धेरै युवाहरू वैदेशिक रोजगार वा अन्य पेसामा अल्झिरहेका बेला... ...

रवि लामिछाने परिवारसहित भारतको तीर्थाटनमा जाँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने श्रीमती निकिता पौडेलसहित पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गर्न विमानस्थल पुगेका छन्। तीन दिनको भ्रमणका क्रममा लामिछाने परिवारले धनगढी हुँदै भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ। लामिछानेको निजी सचिवालयका अनुसार भ्रमणका क्रममा उनी परिवारसहित दुवै धार्मिक स्थलमा पुगेर पूजाअर्चना गर्नेछन्। The post रवि ...
दसैँमा सौराहामा आन्तरिक पर्यटकमा कमी
चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित त्रासले यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम भएको छ । गत वर्ष जेनजी आन्दोलनका कारण दसैँमा पर्यटक... ...


