Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/रवि लामिछाने परिवारसहित भारतको तीर्थाटनमा जाँदै

रवि लामिछाने परिवारसहित भारतको तीर्थाटनमा जाँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
रवि लामिछाने परिवारसहित भारतको तीर्थाटनमा जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने श्रीमती निकिता पौडेलसहित पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गर्न विमानस्थल पुगेका छन्। तीन दिनको भ्रमणका क्रममा लामिछाने परिवारले धनगढी हुँदै भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ। लामिछानेको निजी सचिवालयका अनुसार भ्रमणका क्रममा उनी परिवारसहित दुवै धार्मिक स्थलमा पुगेर पूजाअर्चना गर्नेछन्। The post रवि लामिछाने परिवारसहित भारतको तीर्थाटनमा जाँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

पिलरवाला पुलको डिजाइन ‘फेल’, अब कस्ता बन्छन् मोटरेबल पुल ?
ताजा खबरJust now

पिलरवाला पुलको डिजाइन ‘फेल’, अब कस्ता बन्छन् मोटरेबल पुल ?

काठमाडौँ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले क्षणभरमै ३७ वटा पुलसँगै राज्यको अर्बौं लगानीमात्रै बगेन, खोलाको बिचमा पिलर राखेर पुल बनाउने हाम्रो पुरानो इन्जिनियरिङ शैलीलाई नै फेल गराइदियो... ...

रातोपाटी
यस वर्ष दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी
ताजा खबरJust now

यस वर्ष दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटेकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित त्रासले यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम भएको छ । गत वर्ष जेनजी आन्दोलनका कारण दसैँमा पर्यटक कम भए पनि अघिल्ला वर्षमा दसैँ बिदामा पर्यटकीय गन्तव्यमा चहलपहल निकै हुने गरेको थियो । यहाँको पर्यटकीय गन्तव्य सौराहामा यस वर्षको दसैँमा अहिलेसम्म उत्साहजनक […] ...

लोकपथ
हलमा लाग्यो बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’
ताजा खबरJust now

हलमा लाग्यो बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’

काठमाडौं । चर्चित फ्रेन्चाइज फिल्म ‘कबड्डी’को पाँचौं श्रृंखलालाई ‘द फाइनल म्याच’ आजदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ । यो फिल्मको पहिलो दुई भागमा काजीले मैयाँलाई एकोहोरो प्रेम गरेका थिए भने त्यसपछिका दुई भागमा काजीको जीवनमा नयाँ सोल्टिनीहरू आएका थिए । अब भने ‘कबड्डी ५’मा काजी र मैयाँको मिलन भएको छ भने काजीको जीवनमा अवरोध खडा गर्न विपिन कार्कीको आगमन ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play