नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सरकारी कदमविरुद्ध सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा धर्ना दिएको छ। आइतबार काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालय घण्टीघरमा महासंघको आह्वानमा पत्रकारले सांकेतिक धर्ना दिएका हुन्। धर्नालाई सम्बोधन गर्दै महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारले सञ्चारमाध्यममाथि हस्तक्षेप गर्...
रास्वपा केन्द्रीय कार्यालयमा पत्रकारको धर्ना

Read Complete Original Article
Published originally on नेपालखबर






