Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

रास्वपाको २० सदस्यीय प्रमण्डल चीन प्रस्थान

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपाको २० सदस्यीय प्रमण्डल चीन प्रस्थान
Photo / Coverage: मकालु खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल चीनको १० दिवसीय भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा भ्रमणमा रहेको टोलीले चीनमा रहँदा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धिलगायत विषयमा छलफल गर्नेछ । दुवै पार्टीले यस भ्रमणलाई नेपाल र चीनबीचको […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on मकालु खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउने
PoliticsJust now

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउने

गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले छठ पर्वले प्रकृति र मानव जीवनबीचको सम्बन्ध उजागर गर्नुका साथै राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धिमा योगदान पु¥याउने बताएका छन् । छठका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले जल, जमिन र सूर्यसँग जोडिएको यस पर्वले प्रकृतिप्रतिको सम्मान र आस्थालाई प्रतिबिम्बित गर्ने उल्लेख गरेका छन् । छठ पर्वले […] ...

मकालु खबर
गौरी मल्ललाई जेल हालेर श्रमदानमा ढुंगा बोकाउने हर्क साम्पाङको चेतावनी
PoliticsJust now

गौरी मल्ललाई जेल हालेर श्रमदानमा ढुंगा बोकाउने हर्क साम्पाङको चेतावनी

धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अभिनेत्री गौरी मल्लप्रति आक्रोश व्यक्त गरेका छन् ।  चलचित्रको प्रचारका लागि आपराधिक प्रकृतिको मजाक गरेको आरोप लगाउँदै उनले आफ्नो पार्टी सरकारमा पुगे मल्ललाई जेल हालेर श्रमदानमा ढुंगा बोकाउने चेतावनी दिएका हुन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै साम्पाङले गौरी मल्ल अब प्रतिष्ठित अभिनेत्री नरहेको टिप्पणीसमेत गरेका छन् । चलचित्रको प्रचारका नाममा गरिएको गतिविधिलाई ...

फरकधार
प्लेअफमा पुगेको चितवनले पाँच खेलाडी फेर्‍यो, कर्णालीमा एक परिवर्तन
PoliticsJust now

प्लेअफमा पुगेको चितवनले पाँच खेलाडी फेर्‍यो, कर्णालीमा एक परिवर्तन

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा स्थान सुरक्षित गरिसकेको चितवन राइनोजले कर्णाली याक्सविरुद्धको खेलमा टोलीमा पाँच खेलाडी परिवर्तन गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । चितवनले भने अघिल्लो खेलको तुलनामा पाँच खेलाडी परिवर्तन गर्दै नयाँ संयोजनसहित मैदानमा उत्रिएको छ । चितवनले आजको खेलमा देव खनाल, अशोक धामी, सलाहुद्दिन ...

फरकधार
मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना
PoliticsJust now

मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् । यस अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक समाजमा मौलिक चाडपर्वको संरक्षण र संवद्र्धन सबैको साझा दायित्व भएको बताएका छन् । सन्देशमा उनले कोशी प्रदेश […] ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play