धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अभिनेत्री गौरी मल्लप्रति आक्रोश व्यक्त गरेका छन् । चलचित्रको प्रचारका लागि आपराधिक प्रकृतिको मजाक गरेको आरोप लगाउँदै उनले आफ्नो पार्टी सरकारमा पुगे मल्ललाई जेल हालेर श्रमदानमा ढुंगा बोकाउने चेतावनी दिएका हुन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै साम्पाङले गौरी मल्ल अब प्रतिष्ठित अभिनेत्री नरहेको टिप्पणीसमेत गरेका छन् । चलचित्रको प्रचारका नाममा गरिएको गतिविधिलाई उनले आपराधिक कार्यको संज्ञा दिएका छन् । उनले अंग्रेजीमा लेखेका छन्, &lsqu...
गौरी मल्ललाई जेल हालेर श्रमदानमा ढुंगा बोकाउने हर्क साम्पाङको चेतावनी

Read Complete Original Article
Published originally on फरकधार


![हिमालको मनोरम दृश्यले पर्यटक लोभ्याउँदै नुवाकोटको सुइरे चौर [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-22_453c6b10_HxjjaB028l.jpg)



