प्रतिनिधिमण्डलले नोभेम्बर १५ देखि २६ सम्म छेन्दु, हाङझाउ र बेइजिङको भ्रमण गरेको हो।
रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल भ्रमण सकेर फर्कियो स्वदेश

Read Complete Original Article
Published originally on हाम्राकुरा

प्रतिनिधिमण्डलले नोभेम्बर १५ देखि २६ सम्म छेन्दु, हाङझाउ र बेइजिङको भ्रमण गरेको हो।
Published originally on हाम्राकुरा

काठमाडौं । थोमस फ्र्याङ्कले क्रिस्टल प्यालेसको प्रशिक्षकका रूपमा पहिलो जित हात पारेका छन् । युरोपा कन्फरेन्स लिगमा प्यालेसले १० खेलाडीमा सीमित रियल सोसिडाडलाई २–१ गोलले पराजित गरेको हो । खेलमा रियल सोसिडाडले ६६औं मिनेटमा मामाडु सारको गोलमार्फत अग्रता लिएको थियो । तर, त्यसको पाँच मिनेटपछि जोन मार्टिनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि पाहुना टोली १० खेलाडीमा सीमित भयो । त्यसको फाइदा ...

काठमाडौं । श्रीलंका ए ले भारत ए लाई ८ विकेटले पराजित गर्दै एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । सेमिफाइनलमा भारत ए ले दिएको ३१८ रनको लक्ष्य श्रीलंका एले ४१.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । श्रीलंकाको जितमा लसिथ क्रुसपुले ११६ र सिनेथ जयवर्धनेले १०५ रनको शतकीय पारी खेलेका थिए । निशान मधुस्काले अविजित ५८ तथा ...

देशभरमा धुवाँसहितको धमिलो वातावरण मौसम र तापक्रम ९ देखि २७ डिग्री सेल्सियससम्म रहने अनुमान। ...

काठमाण्डु –पूर्व मुख्यसचिव एकनारायण अर्यालको घरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा हानेको छ ।मलेसिया जाने कामदारसँग अवैध रूपमा रकम असुली सम्बन्धी केही कागजात हुनसक्ने आशंकामा सीआईबीले बूढानीलकण्ठस्थित निवासमा छापा हानेको हो । उनलाई बिहीबार नै पक्राउ गरेको थियो । श्रमिकहरूको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक प्रक्रिया कैलाश खड्काको माइक्रोटेक प्रालिले गर्दै आएको थियो । सीआईबीको अनुसन्धानका […] ...