काठमाण्डु –पूर्व मुख्यसचिव एकनारायण अर्यालको घरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा हानेको छ ।मलेसिया जाने कामदारसँग अवैध रूपमा रकम असुली सम्बन्धी केही कागजात हुनसक्ने आशंकामा सीआईबीले बूढानीलकण्ठस्थित निवासमा छापा हानेको हो । उनलाई बिहीबार नै पक्राउ गरेको थियो । श्रमिकहरूको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक प्रक्रिया कैलाश खड्काको माइक्रोटेक प्रालिले गर्दै आएको थियो । सीआईबीको अनुसन्धानका […]
पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीले मार्यो छापा

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






