राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निष्काशन गरेको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असोज २९ गतेदेखि बिक्री खुला गरेको उक्त ऋणपत्रमा आज बैंकिङ समयभित्र आवेदन दिन सकिनेछ । यस ऋणपत्रको अवधि ७ वर्ष रहेको छ भने लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन् । बैंकले प्रतिकित्ता […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

काठमाडौँ प्रहरीको विशेष अपरेसन : २४ घण्टामा ९२ जना पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौँले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सञ्चालन गरेको विशेष अभियानका क्रममा २४ घण्टाभित्र ९२ जनालाई पक्राउ गरेको छ। परिसरले काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरेको ‘स्विप अपरेसन’ का क्रममा शंकास्पद गतिविधिमा संलग्न तथा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूमाथि निगरानी बढाउँदै उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ पर्नेमा ८४ ...

प्रधानसेनापति सिग्देलद्वारा उपरथीमा बढुवा भएका खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान
प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले महासेनानी दर्जामा पदोन्नति भएका तीन जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । ...

‘पहिले धारा–पोखरी मासेर भवन ठड्याइयो, अब मल होइन पार्क चाहियो’
जेनजी आन्दोलनमा जलेर भत्काइँदै गरेको जग्गामा के बन्छ त ? अहिले नागरिकलाई चासोको विषय बनेको छ । पोखरा महानगरका मेयर धनराज आचार्य भने अझै पनि पार्किङसहितको बहुतले भवन बनाउने योजनामा छन् । ...

नेपाल-भारत सीमा सुरक्षा बैठक सुरु, तेस्रो मुलुकका नागरिकको अवैध आवागमन नियन्त्रणमा जोड
काठमाण्डु- नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरूबीच सीमा व्यवस्थापन, सीमा अपराध नियन्त्रण र तेस्रो मुलुकका नागरिकको अवैध आवागमन नियमनलगायतका विषयमा छलफल गर्न १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ। सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सुरु भएको बैठक कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ। बैठकमा खुला सीमाको प्रभावकारी व्यवस्थापन, सीमा […] ...


