Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रिय भेलालगत्तै एमाले केन्द्रीय कमिटी बैठक बस्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रिय भेलालगत्तै एमाले केन्द्रीय कमिटी बैठक बस्ने
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- नेकपा एमालेले राष्ट्रिय भेलालगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ। पार्टीले मंसिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गर्ने र त्यसको दुई दिनपछि मंसिर ५ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी तयारी गरेको हो। एमाले नेताका अनुसार केन्द्रीय कमिटी बैठकमा आगामी स्थानीय तहको निर्वाचन र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनेछ। अन्य एजेन्डाबारे भने टुंगो […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रसंघको नेतृत्वमा पाँच शक्तिशाली देशको ‘भिटो’ खेल, आठ प्रतिस्पर्धीमध्ये कसले मार्ला बाजी ?
PoliticsJust now

राष्ट्रसंघको नेतृत्वमा पाँच शक्तिशाली देशको ‘भिटो’ खेल, आठ प्रतिस्पर्धीमध्ये कसले मार्ला बाजी ?

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया निर्णायक मोडमा पुगेको छ । वर्तमान महासचिव एन्टोनियो गुटेरेसको कार्यकाल सकिन डेढ महिना पनि बाँकी नरहँदा विश्वकै सर्वोच्च कूटनीतिक पदका लागि आठजना प्रतिस्पर्धामा छन् । तर, कसैको पक्षमा सहमति जुट्न सकेको छैन । आगामी ३१ डिसेम्बरमा गुटेरेसको कार्यकाल समाप्त हुँदै छ । त्यसअघि नयाँ महासचिव चयन गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा गोप्य मतदान, अनौपचारिक मत ...

फरकधार
१० दिनसम्म मुखमा प्लास्टिकको फर्सी अड्किएपछि हरिणको बिजोग, बल्ल भयो उद्धार
PoliticsJust now

१० दिनसम्म मुखमा प्लास्टिकको फर्सी अड्किएपछि हरिणको बिजोग, बल्ल भयो उद्धार

अमेरिकामा एउटा हरिणको मुखमा १० दिनसम्म प्लास्टिकको फर्सी आकारको भाँडो अड्किएपछि उद्धार गरिएको छ । अमेरिकाको मिचिगन राज्यमा खाना खान र पानी पिउनसमेत समस्या भोगिरहेको हरिणलाई उद्धारकर्ताहरूले लामो प्रयासपछि सुरक्षित निकालेका हुन् । अमेरिकी सञ्चारमाध्यम फक्स २ डेट्रोइटका अनुसार मिचिगनको लिभोनिया क्षेत्रमा उक्त हरिण पहिलोपटक देखिएको थियो । उसको मुखमा हेलोविन पर्वका बेला मिठाई संकलन गर्न प्रयोग गरिने सुन्तला रङको प्लास्टिकको ...

फरकधार
एमालेले मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिको भेला गर्ने
PoliticsJust now

एमालेले मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिको भेला गर्ने

काठमाडौं । नेकपा एमालेले मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलापछि स्थानीय तहका जनप्रतिनिधिको भेला गर्ने भएको छ । एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार मंसिर ४ गते जनप्रतिनिधिको भेला आयोजना गर्न लागिएको हो । त्यसैगरी, मंसिर ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने कार्यक्रम तय भएको छ । यी सबै कार्यक्रम ललितपुरको च्यासलस्थित […] ...

लोकपथ
चीनको अर्को चमत्कार : १९ यात्रु बोक्ने विद्युतीय विमानको पहिलो परीक्षण उडान सफल
PoliticsJust now

चीनको अर्को चमत्कार : १९ यात्रु बोक्ने विद्युतीय विमानको पहिलो परीक्षण उडान सफल

चीनले स्वदेशमै विकास गरेको विद्युतीय यात्रुवाहक विमानको पहिलो मानवसहितको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । चीनको सानडोङ प्रान्तस्थित बिन्झाउ सहरमा शनिबार १० टन तौल क्षमताको ‘सीई–२५ए’ (CE-25A) विमानले पहिलोपटक चालकसहित सफल उडान गरेको हो । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार परीक्षण उडानमा दुई पाइलट र एक परीक्षण इन्जिनियर सहभागी थिए । करिब ५८ मिनेट चलेको परीक्षणका क्रममा विमानले १६ मिनेट ३८ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play