Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रसंघको नेतृत्वमा पाँच शक्तिशाली देशको ‘भिटो’ खेल, आठ प्रतिस्पर्धीमध्ये कसले मार्ला बाजी ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रसंघको नेतृत्वमा पाँच शक्तिशाली देशको ‘भिटो’ खेल, आठ प्रतिस्पर्धीमध्ये कसले मार्ला बाजी ?
Photo / Coverage: फरकधार

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया निर्णायक मोडमा पुगेको छ । वर्तमान महासचिव एन्टोनियो गुटेरेसको कार्यकाल सकिन डेढ महिना पनि बाँकी नरहँदा विश्वकै सर्वोच्च कूटनीतिक पदका लागि आठजना प्रतिस्पर्धामा छन् । तर, कसैको पक्षमा सहमति जुट्न सकेको छैन । आगामी ३१ डिसेम्बरमा गुटेरेसको कार्यकाल समाप्त हुँदै छ । त्यसअघि नयाँ महासचिव चयन गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा गोप्य मतदान, अनौपचारिक मत सर्वेक्षण र कूटनीतिक छलफल तीव्र बनेका छन् । यसपटकको प्रतिस्पर्धा रोचक मात्र होइन, विश्वका पाँच शक्तिशाली देशको प्रभावका कारण जटिल...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्णालीको लक्ष्य पछ्याउँदा चितवन दबाबमा, ९ ओभरमै गुमायो चार विकेट
PoliticsJust now

कर्णालीको लक्ष्य पछ्याउँदा चितवन दबाबमा, ९ ओभरमै गुमायो चार विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ अन्तर्गत कर्णाली याक्सले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको चितवन राइनोज दबाबमा परेको छ । चितवनले ९ ओभरको खेल सकिँदा चार विकेट गुमाएर ५८ रन बनाएको छ । क्रिजमा डान मुसली ६ र कुशल मल्ल २ रनमा खेलिरहेका छन् । चितवनले कमिल मिश्रा २५, देव खनाल १४, कप्तान सिकन्दर राजा २ र विवेक यादवलाई ६ रनमा ...

फरकधार
काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता
PoliticsJust now

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो (श्रव्यदृश्य) प्रतियोगिता आयोजना गरेको छ । महानगरले एक सूचना जारी गरी ‘काठमाडौँ जलवायु कार्य सप्ताह–२०८३’ अन्तर्गत विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा एक मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गरेको हो । जलवायु परिवर्तनले पारिरहेको विश्वव्यापी असर घटाउन समुदायस्तरमा गर्न सकिने प्रयासको प्रवद्र्धन तथा क्षति […] ...

मकालु खबर
राष्ट्रिय भेलालगत्तै एमाले केन्द्रीय कमिटी बैठक बस्ने
PoliticsJust now

राष्ट्रिय भेलालगत्तै एमाले केन्द्रीय कमिटी बैठक बस्ने

काठमाण्डु- नेकपा एमालेले राष्ट्रिय भेलालगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ। पार्टीले मंसिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गर्ने र त्यसको दुई दिनपछि मंसिर ५ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी तयारी गरेको हो। एमाले नेताका अनुसार केन्द्रीय कमिटी बैठकमा आगामी स्थानीय तहको निर्वाचन र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनेछ। अन्य एजेन्डाबारे भने टुंगो […] ...

काठमाण्डुपाटी
१० दिनसम्म मुखमा प्लास्टिकको फर्सी अड्किएपछि हरिणको बिजोग, बल्ल भयो उद्धार
PoliticsJust now

१० दिनसम्म मुखमा प्लास्टिकको फर्सी अड्किएपछि हरिणको बिजोग, बल्ल भयो उद्धार

अमेरिकामा एउटा हरिणको मुखमा १० दिनसम्म प्लास्टिकको फर्सी आकारको भाँडो अड्किएपछि उद्धार गरिएको छ । अमेरिकाको मिचिगन राज्यमा खाना खान र पानी पिउनसमेत समस्या भोगिरहेको हरिणलाई उद्धारकर्ताहरूले लामो प्रयासपछि सुरक्षित निकालेका हुन् । अमेरिकी सञ्चारमाध्यम फक्स २ डेट्रोइटका अनुसार मिचिगनको लिभोनिया क्षेत्रमा उक्त हरिण पहिलोपटक देखिएको थियो । उसको मुखमा हेलोविन पर्वका बेला मिठाई संकलन गर्न प्रयोग गरिने सुन्तला रङको प्लास्टिकको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play