Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रिय खेलकुद: पदक तालिकामा नेपाली सेना शीर्ष स्थानमा उक्लियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रिय खेलकुद: पदक तालिकामा नेपाली सेना शीर्ष स्थानमा उक्लियो
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छैटौँ दिनसम्मको पदक तालिकामा नेपाली सेना शीर्ष स्थानमा उक्लिएको छ । आइतबारसम्म सेनाले २१ स्वर्ण, २३ रजत र २१ कांस्यसहित कुल ६५ पदक जितेको छ । पदक तालिकामा बागमती प्रदेश २० स्वर्ण, १२ रजत र १७ कांस्यसहित ४९ पदक जितेर दोस्रो स्थानमा छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) १२ स्वर्ण, ४ रजत र ४ कांस्यसहित २० पदक जितेर तेस्रो स्थानमा रहेको छ । नेपाल प्रहरीले ९ स्वर्ण, १९ रजत र २१ कांस्यसहित ४९ पदक जितेको छ। सशस्त्र प्रहरी बल ५ स्वर्ण, ४ रजत र ५ कांस्यसहित पाँचौँ स्थानमा छ । त्यस्तै, गण्डकी प्रदेशले १३, कोशी प्रदेशले ९, सुदूरपश्चिम प्रदेशले १५, लुम्बिनी प्रदेशले १३ र कर्णाली प्रदेशले ७ पदक जितेका छन् । मधेस प्रदेशले २ कांस्य पदक जितेको छ । The post राष्ट्रिय खेलकुद: पदक तालिकामा नेपाली सेना शीर्ष स्थानमा उक्लियो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
Latest NewsJust now

विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह

स्याङ्जा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आइतबार भीरकोटमा आयोजना... ...

रातोपाटी
धादिङमा ६५ वर्षीय वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ
Latest NewsJust now

धादिङमा ६५ वर्षीय वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ

काठमाडौं। धादिङको गजुरी गाउँपालिका: ८ कटुन्जेमा ६५ वर्षीय हरिबहादुर ढुंगानाको हत्या गरेको आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ। ३८ वर्षीय सूर्यबहादुर थिङलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मंसिर १२ गते बिहान ९ः१५ बजे ढुंगाना आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए। स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले घटनास्थलको अनुसन्धान गरेको थियो। ...

नेपालन्युज
युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ: जेलेन्स्की
Latest NewsJust now

युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ: जेलेन्स्की

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग वर्तमान युद्धमोर्चाकै अवस्थामा युद्धविराम गर्न आफ्नो देश तयार रहेको बताएका छन् । उनले दुवै देशका सेना अहिले तैनाथ रहेकै स्थानमा रोकिएर युद्ध अन्त्यका लागि कूटनीतिक वार्ता अघि बढाउन प्रस्ताव गरेका छन् । अलजजिरासँगको अन्तर्वार्तामा जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनको कब्जामा रहेका क्षेत्रबाट पछि हट्न तयार नभएको भन्दै वर्तमान सैन्य अवस्थामै युद्ध रोक्नु युक्रेनका लागि ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement