Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

देउवा पक्षको महाधिवेशन : २० गतेबाट प्रतिनिधिको दर्ता सुरु, शुल्क ३ हजार रुपैयाँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउवा पक्षको महाधिवेशन : २० गतेबाट प्रतिनिधिको दर्ता सुरु, शुल्क ३ हजार रुपैयाँ
Photo / Coverage: अनलाइन खबर

महाधिवेशन प्रतिनिधिको नाम दर्ता भने मंसिर २० गतेबाटै सुरु हुने कुइँकेलले जानकारी दिएका छन् । प्रतिनिधिको दर्ता शुल्क जनही ३ हजार तोकिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एमालेको शक्ति-संघर्षमा मिल्लान् विद्या र शंकर ?
OthersJust now

एमालेको शक्ति-संघर्षमा मिल्लान् विद्या र शंकर ?

शंकरले ओलीलाई बोकेर हिँडेका बेला विद्यासँग उनको दूरी बढेको थियो । तर पछिल्लो चुनावमा भारी पराजयपछिको नयाँ स्थितिमा ओलीसँग मुकाबिला गर्न के शंकरले विद्यालाई साथ देलान् ? ...

अनलाइन खबर
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीलाई प्रधान कार्यालयको चेतावनी, संलग्नलाई कारबाही गरिने
OthersJust now

अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीलाई प्रधान कार्यालयको चेतावनी, संलग्नलाई कारबाही गरिने

फौजदारी अपराधको अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा सार्वजनिक नगर्न नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएको छ । विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना चुहावट भइरहेको विषय सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । यस्ता गतिविधिले अनुसन्धानको दायरामा रहेका शंकित व्यक्तिको वैयक्तिक गोपनीयतामा असर पार्नुका साथै अनुसन्धान प्रक्रियाको निष्पक्षता ...

पर्दाफास
इन्टरपोलको ९४औँ महासभामा सहभागी हुन नेपाल प्रहरीको टोली चीन प्रस्थान
OthersJust now

इन्टरपोलको ९४औँ महासभामा सहभागी हुन नेपाल प्रहरीको टोली चीन प्रस्थान

अन्तर्राष्ट्रिय अपराध रोकथाम तथा न्यूनीकरणसम्बन्धी नीति निर्माणमा छलफल गर्न आयोजित अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९४औँ महासभामा सहभागी हुन नेपाल प्रहरीको प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्रप्रसाद भट्ट र इन्टरपोल शाखाका प्रमुख एवं प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा छन् । इन्टरपोल महासचिवालयको आयोजनामा चीनको हङकङमा मंसिर १४ देखि १७ गतेसम्म ...

पर्दाफास
स्वास्थ्य उपचारमा नागरिकको ढाड सेकिँदै, १०० खर्च हुँदा ६० रुपैयाँ आफ्नै खल्तीबाट
OthersJust now

स्वास्थ्य उपचारमा नागरिकको ढाड सेकिँदै, १०० खर्च हुँदा ६० रुपैयाँ आफ्नै खल्तीबाट

सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाएको र स्वास्थ्य बीमामार्फत नागरिकलाई आर्थिक सुरक्षा दिएको दाबी गरे पनि तथ्यांकले नागरिकको खल्तीको भार झन् उकालो लगाएको देखाउँछ । स्वास्थ्य सेवामा खर्च हुने प्रत्येक १०० रुपैयाँमध्ये झन्डै ६० रुपैयाँ नागरिकले आफ्नै गोजीबाट तिर्नुपर्छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement