शंकरले ओलीलाई बोकेर हिँडेका बेला विद्यासँग उनको दूरी बढेको थियो । तर पछिल्लो चुनावमा भारी पराजयपछिको नयाँ स्थितिमा ओलीसँग मुकाबिला गर्न के शंकरले विद्यालाई साथ देलान् ?
एमालेको शक्ति-संघर्षमा मिल्लान् विद्या र शंकर ?

Read Complete Original Article
Published originally on अनलाइन खबर





