यस अवसरमा दुवै संस्थाले विशेषज्ञ चिकित्सकबीच ज्ञान, सीप तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले विशेष समारोह तथा चिकित्सकीय निरन्तर शिक्षा कार्यक्रम आयोजना गरे ।
किस्ट अस्पताल र भारतको मेदान्ताबीचको एकवर्षे सहकार्य

Read Complete Original Article
Published originally on कान्तिपुर






