ओलम्पिक टर्चलाई पनि प्रदेश र समुदायसम्म व्यापक रूपमा पुर्याउने तयारी देखिएको छैन। त्यसमाथि प्रतियोगिताको मिति पटक–पटक परिवर्तन हुँदा खेलाडी अन्योलमा छन्। खेलकुदको महाकुम्भ नजिकिँदै गर्दा हुनुपर्ने रौनक भने देखिएको छैन।
राष्ट्रिय खेलकुदको रौनक हराउँदै, न ट्रफी टुर न ओलम्पिक टर्चको व्यापकता

Read Complete Original Article
Published originally on कान्तिपुर






