राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पदोन्नति तथा सेवा सुविधा लिएको अभियोगमा आयोगले काठमाडौँस्थित विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। अख्तियारका अनुसार भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट प्रवीणता प्रमाणपत्र तह (आईए) उत्तीर्ण गरेको भनी […]
राष्ट्रिय अनुसन्धान विभागका अधिकृत भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा

Read Complete Original Article
Published originally on समयपोष्ट






