Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रपतिले नियुक्त गरे सर्वोच्च अदालतमा चार न्यायाधीश

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपतिले नियुक्त गरे सर्वोच्च अदालतमा चार न्यायाधीश
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २७ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले चार जनालाई न्यायाधीश पदमा नियुक्त गर्नुभएको हो । न्यायाधीशहरू रत्नबहादुर बागचन, चन्द्रबहादुर सारु,जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एमालेको राष्ट्रिय भेलाले पार्टीप्रतिको भ्रमलाई चिर्छ : भानुभक्त ढकाल
PoliticsJust now

एमालेको राष्ट्रिय भेलाले पार्टीप्रतिको भ्रमलाई चिर्छ : भानुभक्त ढकाल

काठमाण्डु – नेकपा एमालेका सचिव भानुभक्त ढकालले एमालेको राष्ट्रिय भेलाले पार्टीप्रतिको भ्रमलाई चिर्ने बताएका छन् । गत वर्षको भदौ २३ र २४ गतेपछि एमालेप्रति नकारात्मक भ्रम फैलिरहेकाले राष्ट्रिय भेलाले त्यो भ्रमलाई चिरेर अगाडि बढ्ने ढकालको विश्वास छ । ‘ जसरी गत वर्षको भदौ २३ र २४ गतेको आन्दोलनपछि नेकपा एमालेप्रति नकारात्मक भ्रम फैलिएको छ, त्यो […] ...

काठमाण्डुपाटी
काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिम एनपिएलको प्लेअफमा
PoliticsJust now

काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिम एनपिएलको प्लेअफमा

काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ को अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंलाई ७ रनले हराउँदै सुदूरपश्चिमले शीर्ष स्थानमा कब्जा जमाएको हो । सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो । काठमाडौंका लागि राशिद खानले सर्वाधिक ...

फरकधार
एमालेको राष्ट्रिय भेला : ३ वटा प्रतिवेदन पेश हुने, अध्यक्ष ओली र वरिष्ठ नेता भण्डारीले सम्बोधन गर्ने
PoliticsJust now

एमालेको राष्ट्रिय भेला : ३ वटा प्रतिवेदन पेश हुने, अध्यक्ष ओली र वरिष्ठ नेता भण्डारीले सम्बोधन गर्ने

काठमाण्डु – नेकपा एमालेको राष्ट्रिय भेलामा ३ वटा प्रतिवेदन पेश हुने भएका छन् । काठमाण्डुको एक ब्याङ्केटमा हुन लागेको भेलामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता विद्या भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । भण्डारी एमालेको राजनीतिमा ओलीपछिको दोस्रो वरियतामा आएपछि पहिलोपटक राष्ट्रिय भेला हुन लागेको हो । भेलाले पार्टी संगठन सुदृढ भएको सन्देश दिने […] ...

काठमाण्डुपाटी
काठमाडौंविरुद्ध सुदूरपश्चिमको कसिलो बलिङ, १० ओभरमा लियो ५ विकेट
PoliticsJust now

काठमाडौंविरुद्ध सुदूरपश्चिमको कसिलो बलिङ, १० ओभरमा लियो ५ विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध १२६ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाज दबाबमा परेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंले १० ओभरको समाप्तिमा पाँच विकेट गुमाएर ५२ रन बनाएको छ । जितका लागि काठमाडौंलाई अब ६० बलमा ७४ रन आवश्यक छ । सुदूरपश्चिमले दिएको सामान्य लक्ष्य पछ्याउने क्रममा काठमाडौंले सुरुवातमै महत्त्वपूर्ण विकेट गुमाएको थियो । तीन ओभरमा २१ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play