काठमाडौँ । गत कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा समेत आक्रामक सुरुआत गरेको छ । अग्रिम टिकट बिक्री खुला गरिएसँगै खरिद गर्नेको चाँप बढेको फिल्मलाई ८ दिनमा ४ लाख बढी दर्शकले हेरेका छन् । बक्सअफिस स्रोतका अनुसार फिल्मले कात्तिक २६ गतेसम्म नेपालमा १६ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । उक्त अवधिमा फि…
‘रामायण’ ले नेपालमा कति कमायो ?

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






