Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

राति पटकपटक निद्रा खुल्छ ? यस्तो हुन सक्छ कारण

Share:WhatsAppFacebookX (Twitter)Telegram
राति पटकपटक निद्रा खुल्छ ? यस्तो हुन सक्छ कारण
Photo / Coverage: फरकधार

राति निदाएको केही घण्टामै आँखा खुल्ने र फेरि निदाउन कठिन हुने समस्या तपाईंलाई पनि छ ? कतिपय मानिस रातभर पटकपटक ब्युँझिन्छन् भने कतिपयलाई मध्यरातमा निद्रा खुलेपछि लामो समयसम्म निद्रा लाग्दैन । यस्तो समस्या कहिलेकाहीँ हुनु सामान्य भए पनि बारम्बार दोहोरिए निद्रासम्बन्धी समस्याको संकेत हुन सक्छ । चिकित्सकहरूका अनुसार राति निद्रा खुल्नुका पछाडि तनाव, चिन्ता, अनियमित सुत्ने समय, क्याफिनको सेवन र सुत्ने वातावरणजस्ता विभिन्न कारण हुन सक्छन् । विशेषगरी साँझपख धेरै चिया वा कफी पिउने बानीले निद्रामा असर पार्न सक्छ । क्याफिनको प्रभाव...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सात ओभरमै काठमाडौंको आक्रामक ब्याटिङ, जितबाट १५ रन टाढा
PoliticsJust now

सात ओभरमै काठमाडौंको आक्रामक ब्याटिङ, जितबाट १५ रन टाढा

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत विराटनगर किङ्सले दिएको ८४ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा काठमाडौं गोर्खाजले सानदार सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले सुरुवाती ८.३ ओभरमा एक विकेट गुमाउँदै ६९ रन बनाएको छ । अब काठमाडौंलाई जितका लागि १५ रन मात्र आवश्यक छ । काठमाडौंका लागि क्रिजमा रहेका डेविड वार्नरले ३० रन बनाएका छन् भने ...

फरकधार
बिहान उठ्नेबित्तिकै थकान महसुस हुन्छ ? यस्तो हुन सक्छ कारण
PoliticsJust now

बिहान उठ्नेबित्तिकै थकान महसुस हुन्छ ? यस्तो हुन सक्छ कारण

राति पर्याप्त समय सुतेपछि पनि बिहान उठ्दा शरीर भारी हुने, आलस्य लाग्ने वा फेरि सुत्न मन लाग्ने समस्या तपाईंलाई पनि हुन्छ ? धेरै मानिसले यस्तो अनुभव गर्छन् । तर, पर्याप्त समय सुतेर पनि बिहान थकान महसुस हुनुका पछाडि विभिन्न कारण हुन सक्छन् । चिकित्सकहरूका अनुसार निद्राको अवधि मात्र होइन, त्यसको गुणस्तर पनि उत्तिकै महत्वपूर्ण हुन्छ । राति पटकपटक निद्रा खुल्ने, अनियमित ...

फरकधार
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट
PoliticsJust now

रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेश सचिव सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न बूढानीलकण्ठ आएका थिए । उक्त भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको औपचारिक भारत भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुक […] ...

लोकपथ
रवि लामिछाने भन्छन्- आइजिपी हटाउनुको औचित्य सरकारले पुष्टि गर्नुपर्छ
PoliticsJust now

रवि लामिछाने भन्छन्- आइजिपी हटाउनुको औचित्य सरकारले पुष्टि गर्नुपर्छ

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आइजिपी) बाट हटाउने निर्णयको औचित्य सरकारले पुष्टि गर्नुपर्ने बताएका छन् । बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सुरक्षा निकायको नेतृत्व परिवर्तन संवेदनशील विषय भएकाले सरकारले उचित समयमा त्यसको कारण स्पष्ट पार्ने विश्वास व्यक्त गरे । ‘सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play