Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

राति देखेका केही सपना बिहान उठ्दा किन बिर्सिन्छौँ ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
राति देखेका केही सपना बिहान उठ्दा किन बिर्सिन्छौँ ?
Photo / Coverage: फरकधार

राति सुतेको बेला अनौठा, रमाइला वा डरलाग्दा सपना देख्नुभएको छ ? कहिलेकाहीँ सपनामा देखेका घटना वास्तविकजस्तै लाग्छन् । तर, बिहान उठेको केही समयमै ती सपना बिर्सिन्छौँ । आखिर यस्तो किन हुन्छ ? वैज्ञानिकहरूका अनुसार सपना बिर्सिनु सामान्य प्रक्रिया हो । मानिसले निद्राका विभिन्न चरणमा सपना देख्न सक्छ । विशेषगरी र्‍यापिड आई मुभमेन्ट (आरईएम) चरणमा देखिने सपना बढी जीवन्त र भावनात्मक हुन सक्छन् । निद्राका बेला मस्तिष्क सक्रिय रहे पनि स्मृति निर्माण र भण्डारण गर्ने प्रक्रिया जागा अवस्थाको भन्दा फरक हुन्छ । त्यसैले सपनामा देखिएका...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘म नै राज्य हुँ भन्ने मानसिकताले देश चल्दैन, प्रधानमन्त्रीज्यू’ : रक्षा बम
PoliticsJust now

‘म नै राज्य हुँ भन्ने मानसिकताले देश चल्दैन, प्रधानमन्त्रीज्यू’ : रक्षा बम

काठमाडौं, कात्तिक १८ । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति प्रश्न उठाउँदै आफूलाई राज्य, संविधान, विधि र व्यवस्थाभन्दा माथि ठान्ने प्रवृत्तिले देश सञ्चालन हुन नसक्ने टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बमले प्रधानमन्त्री शाहलाई विगतका शासकहरूको अहंकार र स्वेच्छाचारिताबाट पाठ सिक्न आग्रह गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीको कार्यशैलीमा अहंकार र स्वेच्छाचारिता कायम रहे जनताले ...

जनताटाइम्स
आईजीपी परिवर्तन बारे केपी ओलीको प्रतिक्रिया :  सरकारले अह्राएको काम गर्छ भनेर बनाएकाे होला
PoliticsJust now

आईजीपी परिवर्तन बारे केपी ओलीको प्रतिक्रिया :  सरकारले अह्राएको काम गर्छ भनेर बनाएकाे होला

काठमाडौं, कात्तिक १८। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने सरकारको निर्णयबारे टिप्पणी गर्नुभएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर डा. केसीलाई नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयबारे ...

जनताटाइम्स
अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्पको रिपब्लिकनलाई ठूलो धक्का : ओबामाको डेमोक्रेटिक पार्टीको नियन्त्रणमा पुग्यो दुवै सदन
PoliticsJust now

अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्पको रिपब्लिकनलाई ठूलो धक्का : ओबामाको डेमोक्रेटिक पार्टीको नियन्त्रणमा पुग्यो दुवै सदन

वासिङ्टन, कात्तिक १८ । अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले ठूलो राजनीतिक धक्का बेहोर्नुपरेको छ । पूर्वराष्ट्रपति बाराक ओबामाको पार्टी डेमोक्रेटिकले संसद्का दुवै सदन–प्रतिनिधिसभा र सिनेटमा नियन्त्रण कायम गर्ने सफलता हासिल गरेको छ । निर्वाचन परिणामले ट्रम्प प्रशासनप्रति अमेरिकी मतदाताको असन्तुष्टि स्पष्ट पारेको छ । रिपब्लिकन पार्टीले आफ्नो परम्परागत प्रभाव रहेका राज्यहरूमा समेत महत्वपूर्ण सिट गुमाएको छ । ...

जनताटाइम्स
कांग्रेस पार्टी र नेतृत्वमाथि उठेका सबै प्रश्नको सामना गर्न तयार छौँ : विश्वप्रकाश शर्मा
PoliticsJust now

कांग्रेस पार्टी र नेतृत्वमाथि उठेका सबै प्रश्नको सामना गर्न तयार छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टी र पार्टी नेतृत्वमाथि उठेका प्रश्न तथा आरोपको सामना गर्न कांग्रेस तयार रहेको बताउनुभएको छ । उहाँले कांग्रेस र साे पार्टीका नेताहरूविरुद्ध षड्यन्त्र सुरु भएको उल्लेख गर्दै त्यस्ता प्रयासलाई चिर्न पार्टी सक्षम रहेको स्पष्ट पार्नुभयाे । आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको शीर्ष नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपसभापति ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play