Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

राजस्व वृद्धिलाई नीतिगत सुधार र सुशासनको परिणाम मान्दै अर्थमन्त्री वाग्ले, कर प्रशासन डिजिटल र स्वचालित बनाइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
राजस्व वृद्धिलाई नीतिगत सुधार र सुशासनको परिणाम मान्दै अर्थमन्त्री वाग्ले, कर प्रशासन डिजिटल र स्वचालित बनाइने
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको पहिलो चार महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको दाबी गरेका छन्। सरकारले अघि बढाएका नीतिगत सुधार, कर प्रशासनमा सुशासन र डिजिटल प्रणालीको प्रयोगले राजस्व सङ्कलनमा सकारात्मक परिणाम देखिन थालेको उनको भनाइ छ। राष्ट्रिय कर दिवस २०८३ का अवसरमा सोमबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर रोजगार संयोजक बनेका गिरी अख्तियारकाे फन्दामा
Economy & BusinessJust now

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर रोजगार संयोजक बनेका गिरी अख्तियारकाे फन्दामा

काठमाडौँ / नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी पद प्राप्त गरेको आरोपमा फेटा गाउँपालिका, बाराका रोजगार संयोजक ओम प्रकाश गिरीविरुद्ध मुद्दा दायर गरिएकाे छ । अख्तियार ...

अर्थडबली
वरुण वेभरेज प्रालि पुनः उत्कृष्ट करदातका रुपमा सम्मानित
Economy & BusinessJust now

वरुण वेभरेज प्रालि पुनः उत्कृष्ट करदातका रुपमा सम्मानित

काठमाडौं । वरुण वेभरेज प्रालि फेरि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस, २०८३ को अवसरमा नेपालमा पेप्सी कम्पनीका नामले परिचित वरुण वेभरेज प्रालि सम्मानित भएको हो । मंगलबार आन्तरिक राजश्व विभागमा आयोजित एक विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वरुण वेभरेजलाई विशेष उद्योगमध्ये उच्च कर तिर्ने संस्थाको रुपमा सम्मानित गरेका हुन् […] ...

लोकपथ
कात्तिक महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन उपहार कस-कसले जिते ?
Economy & BusinessJust now

कात्तिक महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन उपहार कस-कसले जिते ?

काठमाडौँ / नेपाल सरकारले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक महिनाको दोस्रो पाक्षिक अवधिका दैनिक पुरस्कार विजेता सार्वजनिक गरेको छ । आन्तरिक राजस्व विभागले ...

अर्थडबली
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगको आवश्यकता छ : डा.अधिकारी
Economy & BusinessJust now

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगको आवश्यकता छ : डा.अधिकारी

काठमाडौं । अष्ट्रेलियामा कार्यरत चिकित्सक डा. समृद्धि अधिकारीले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका क्षेत्रमा प्रभावकारी स्वास्थ्य सेवा तथा मनोसामाजिक परामर्शको आवश्यकता रहेको बताएकी छन् । बाढी प्रभावितलाई सहयोग गर्ने उद्देश्यले उनले ‘मिसन नेपाल’ अभियान सुरु गरेकी हुन् । उक्त अभियानअन्तर्गत असल छिमेकी नेपाल र नेपाल इन्टरनेसनल फेलोसिपसँगको सहकार्यमा … ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play