राजनीतिलाई सस्तो लोकप्रियतावादबाट लोकतन्त्रको मूल बाटोमा फर्काउनुपर्छ: गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समकालीन नेपाली राजनीतिलाई सस्तो लोकप्रियतावाद (पपुलिजम)बाट पुनः वास्तविक लोकतन्त्रतर्फ र केवल प्रदर्शनमुखी शैलीबाट नीतिगत सुधारतर्फ डोर्‍याउनुपर्ने आवश्यकता रहेको बताएका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत चमत्कारबाट समाजको दिगो रूपान्तर...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

दुई महिनामा कति भित्रियो तास ?
५ करोड १८ लाख रुपैयाँ बराबरको १९ लाख ९२ हजार २ सय ६५ थान तास ल्याउँदा भित्रियो ३ करोड ११ लाख रुपैयाँ राजस्व ...

अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ घाइते
नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने चालकसहित ७ जना घाइते भएका छन् । आईतबार दिउँसो विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग प्र ०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भई सडकको बायाँतर्फको नहरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) […] ...

खनालको स्वास्थ्य अवस्था बुझ्न एमाले अध्यक्ष ओली ह्याम्स अस्पतालमा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स हस्पिटल पुगेका छन्। स्वास्थ्य समस्या देखिएपछि खनाल आइतबार ह्याम्स अस्पताल भर्ना भएका छन्। उनको मुटुमा समस्या देखिएको र अवस्था सामान्य रहेको खनालको सचिवालयले जनाएको छ। ...

यमन सीमानजिकै साउदी अरबको हेलिकप्टर दुर्घटना, दुई पाइलटको मृत्यु
काठमाडौँ । हुथी विद्रोहीसँग तनाव बढिरहेका बेला यमन सीमानजिकै भएको हेलिकप्टर दुर्घटनामा परी साउदी अरबका दुई पाइलटको मृत्यु भएको छ । यमन सरकारलाई समर्थन गर्दै आएको साउदी नेतृत्वको सैन्य गठबन्धनका... ...


