काठमाडौं- हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधतामा धनी रहेको छ । यहाँको गोसाइँकुण्ड र पार्वतीकुण्डजस्ता गन्तव्य स्वदेश तथा विदेशमा परिचित रहे पनि कतिपय आकर्षक स्थल अझै प्रचारप्रसारको पर्खाइमा छन् ।
रसुवाको पर्यटनमा नयाँ सम्भावना : ओझेलमा डिल्पु कुण्ड

Read Complete Original Article
Published originally on आजको अर्थ





