एकदेव लिम्बुका गीतको संख्या धेरै छैन । उसो त उनको उमेर पनि कति नै भएको छ र ! तर, उनले संगीतबाट जे प्राप्त गरेका छन्, त्यो लोभलाग्दो छ । दुर्लभ छ । एउटा उदाहरण हो, ‘झिम झिमाउने आँखा’ । यो उनको सुपरहिट गीत हो । उनी आफैँ यो गीतलाई आफ्नो हकमा भाग्यशाली सिर्जना मान्छन् ।…
युवापुस्तालाई भुतुक्कै बनाइरहेका एकदेव

Read Complete Original Article
Published originally on अनलाइन खबर






