काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १ हजार ५४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले लाभांश प्र…
युनिलिभर नेपालको लाभांश घोषणा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






