आजको तरकारी तथा फलफूलको मूल्यसूचीअनुसार सानो लोकल गोलभेडा प्रतिकिलो औसत १८ रुपैयाँ ५७ पैसामा कारोबार हुँदा पार्सलेको मूल्य दुई हजार ६ सय रुपैयाँ कायम भएको छ । ठूलो नेपाली तथा भारतीय गोलभेडाको औसत मूल्य प्रतिकिलो ६५ रुपैयाँ रहेको छ । टनेलको सानो गोलभेडा ४१ रुपैयाँ ६० पैसा र तराईको सानो गोलभेडा ३९ रुपैयाँ ७० पैसा कायम भएको छ । त्यस्तै, रातो आलु प्रतिकिलो ५२ रुपैयाँ ५० पैसा, सेतो तथा भारतीय रातो आलु ३७ रुपैयाँ ५० पैसा र सुकेको भारतीय प्याज ७५ रुपैयाँ कायम भएको छ । लोकल गाजर प्रतिकिलो ९५ रुपैयाँ, त...
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

Read Complete Original Article
Published originally on फरकधार






