Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

यमनको दक्षिणी तटनजिक जहाज अपहरण भएको बेलायती सामुद्रिक व्यापारिक निकायको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
यमनको दक्षिणी तटनजिक जहाज अपहरण भएको बेलायती सामुद्रिक व्यापारिक निकायको दाबी
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । यमनको दक्षिणी तट नजिक सशस्त्र आक्रमणकारीहरूले एक जहाज अपहरण गरेको बेलायती सामुद्रिक व्यापारिक निकाय (यूकेएमटीओ) ले शनिबार जानकारी गराएको छ । उक्त निकायले भनेको छ, ‘अनधिकृत व्यक्तिहरू जहाजको नियन्त्रणमा छन्। अधिकारीहरूलाई जानकारी गराइएको छ।’ यूकेएमटीओले अगाडि भनेको छ, ‘आक्रमणकारीहरू यमनको बलहाफबाट करिब १२० किलोमिटर (७० माइल) दक्षिण–पश्चिममा कार्गो जहाजमा चढेका थिए र उनीहरूले ने जहाजलाई अपहरण गरे ।’ विश्लेषकहरूले पछिल्लो एक वर्षमा नजिकैको अफ्रिकी र वरपर समुद्री डकैतीका घटना बढेको औँल्याएका छन् । फेब्रुअरीमा इरानमाथि अमेरिकी–इजरायली आक्रमणपछि मध्यपूर्व युद्ध सुरु भएदेखि अरेबियाली प्रायद्वीप वरपरका जहाजहरू पनि बारम्बार द्वन्द्वको चपेटामा परेका छन् । एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
Latest NewsJust now

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय)... ...

रातोपाटी
अमेरिकी वायुसेना प्रमुख क्लाउड कम्प्युटिङ प्रणाली ‘क्लाउड वन’ मा ह्याकरको पहुँच
Latest NewsJust now

अमेरिकी वायुसेना प्रमुख क्लाउड कम्प्युटिङ प्रणाली ‘क्लाउड वन’ मा ह्याकरको पहुँच

वाशिङ्टन । अमेरिकी वायुसेनाको प्रमुख क्लाउड कम्प्युटिङ प्रणाली ‘क्लाउड वन’ मा ह्याकरहरूले अनधिकृत पहुँच बनाएका छन्। यसबाट संवेदनशील सैन्य रणनीति, कर्मचारी विवरण तथा सैन्य सामग्री र आपूर्तिसम्बन्धी ठूलो परिमाणको तथ्यांक जोखिममा पर्न सक्ने तीन जना जानकार व्यक्तिले रोयटर्सलाई बताएका छन्। प्रणाली स्तरोन्नतिको काम भइरहेका बेला करिब एक महिनाअघि क्लाउड वनमा साइबर आक्रमण भएको पत्ता लागेको तीमध्ये दुई जनाले बताए। उनीहरूका अनुसार ...

केन्द्रबिन्दु
‘नझरेका फूलहरू’मा कवि रोशन परियारका कविता र नारायणगोपालका गीत
Latest NewsJust now

‘नझरेका फूलहरू’मा कवि रोशन परियारका कविता र नारायणगोपालका गीत

काठमाडौँ, मङ्सिर १३ गते । स्वरसम्राट् नारायणगोपालको स्मृतिमा ‘नझरेका फूलहरू’ले मङ्सिर महिनाभर विभिन्न साहित्यिक तथा सांगीतिक कार्यक्रम आयोजना गरिरहेको छ । यसैक्रममा मङ्सिरको दोस्रो... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement