Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
Photo / Coverage: फरकधार

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५० रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ९२ रुपैयाँ, लोकल गाजर ८० रुपैयाँ र तराई गाजर ५० रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै बन्दा (लोक...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
डा. शशांक कोइराला भन्छन्- कांग्रेस एकजुट भएर लड्यो भने कसैले हराउन सक्दैन
PoliticsJust now

डा. शशांक कोइराला भन्छन्- कांग्रेस एकजुट भएर लड्यो भने कसैले हराउन सक्दैन

नेपाली काँग्रेसका नेता डा.शंशाक कोइरालाले काँग्रेस एकजुट भएर लडे कसैले हराउन नसक्ने दावी गरेका छन् । उनले काँग्रेसलाई काँग्रेसकै साथीले हराउने गरेको बताए ।  देउवा समूहको रुपन्देही जिल्ला अधिवेशनको आइतबार भैरहवामा उद्घाटन गर्दै डा.कोइरालाले राष्ट्रलाई अगाडि लैजाने पार्टी काँग्रेस नै भएको जिकिर गरे । ‘लोकतन्त्र आइसक्यो । प्रतिष्पर्धा हुन्छ । अब त राष्ट्रको लागि हामीले सोच्नुपयो । यो राष्ट्रलाई कसरी अगाडि लिएर लैजाने ...

फरकधार
प्रधानमन्त्री साह र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता हुँदै
PoliticsJust now

प्रधानमन्त्री साह र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता हुँदै

प्रधानमन्त्री मोदीले संयुक्त रूपमा केही आयोजनाको उद्घाटन गर्ने र त्यसपछि दुवै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ। ...

हाम्राकुरा
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर १४८ रुपैयाँ ५८ पैसा
PoliticsJust now

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर १४८ रुपैयाँ ५८ पैसा

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा कायम गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३८ ...

फरकधार
कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
PoliticsJust now

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने देशका अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाको पूर्वानुमानअनुसार सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा भने ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement