विश्लेषकहरूले पछिल्लो एक वर्षमा नजिकैको अफ्रिकी र वरपर समुद्री डकैतीका घटना बढेको औँल्याएका छन्
यमनको दक्षिणी तटनजिक जहाज अपहरण भएको बेलायती सामुद्रिक व्यापारिक निकायको दाबी

Read Complete Original Article
Published originally on कान्तिपुर

विश्लेषकहरूले पछिल्लो एक वर्षमा नजिकैको अफ्रिकी र वरपर समुद्री डकैतीका घटना बढेको औँल्याएका छन्
Published originally on कान्तिपुर

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साहको हालै सम्पन्न भारत भ्रमणमा सीमाको विषय नउठेकोमा आपत्ति जनाएको छ । प्रधानमन्त्री बन्नुअघि र पदमा रहँदा पनि सीमाका विषयमा वर्तमान प्रधानमन्त्रीले देखाएको प्रस्तुतिलाई... ...

१२औँ धारा नेपालगन्ज म्याराथनको उपाधि पहिलोपटक विदेशी खेलाडीले जितेका छन्। शनिबार भएको म्याराथनमा केन्याका जुलियस मुरिउकीले २ः२०ः२५ घण्टामा निर्धारित दुरी पुरा गर्दै पहिलो भए। उनले नगद दुई लाख, ट्रफी र पदक प्राप्त गरेका छन्। म्याराथनमा कुलबहादुर बस्नेत दोस्रो र कृष्णबहादुर तेस्रो भए। कुलबहादुरले नगद एक लाख र कृष्णबहादुरले पचास हजार प्राप्त गरे। उनीहरुले क्रमश... ...

चितवन । मन्त्री सुनील लम्सालले चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण तथा व्यवस्थापनका लागि आवश्यक बजेटको इस्टिमेट तत्काल पठाउन र काम सुरु गर्न निर्देशन दिएका छन् । रंगशालाको अवलोकनका क्रममा मन्त्री लम्सालले निर्माण तथा व्यवस्थापनका लागि आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै दुईदेखि तीन महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । रंगशालाका प्रतिनिधिले निर्माण तथा व्यवस्थापनका ...

काठमाडौँ । खसीको मासु भन्दै बाख्रा तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौँ महानगरपालिका–२८ स्थित खसी बजारमा बाख्रा तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरेको सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले शनिबार आठ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा सिन्धुली, मुगु, ललितपुर, धादिङ, काभ्रेपलाञ्चोक र दोलखा जिल्लाका २१ देखि ५० ...