प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य र प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलगायत विषयमा छलफल भएको हो । भेटका क्रममा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी तीव्र पारिएको जानकारी गराए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै भ्रमण सफल बनाउन भारत सरकारले आवश्यक तयारी गरिरहेको बताए । प्रधानमन्त्री शाहले हाल...
मोदीको सन्देश लिएर सिंहदरबारमा मिस्री, बालेनको भारत भ्रमण र रेल सेवाको कुरा

Read Complete Original Article
Published originally on फरकधार






