चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको मासिक महसुल घटाएको छ। मेचीनगर नगरपालिकाको वडा नं ११, १२ र १३ मा खानेपानी उपलब्ध गराउँदै आएको संस्थाले १० हजार लिटरसम्म पानी उपयोग गर्दै आएका उपभोक्ताले अब मासिक १७५ रुपैयाँ मात्र तिर्नु पर्नेछ। यसअघि मासिक दुई सय रुपैयाँ महसुल रहेको थियो। शुद्ध खानेपानी नागरिकको आधारभूत अधि...
मेचीनगरमा घट्यो खानेपानी महसुल

Read Complete Original Article
Published originally on नेपालखबर






