मुस्ताङ । सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म मुस्ताङमा २ लाख ८५ हजार ६१६ विदेशी पर्यटक पुगेका छन्। गत वर्षको तुलनामा यस वर्षको १० महिनामै पर्यटक आगमन ७७.६२ प्रतिशतले बढेको राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोमको तथ्यांक छ। एक्यापका अनुसार यस अवधिमा सार्क मुलुकबाट २ लाख ६२ हजार १२ र अन्य मुलुकबाट २८ हजार २७५ पर्यटक मुस्ताङ पु…
मुस्ताङमा १० महिनामै २ लाख ८५ हजार पर्यटक, सार्क मुलुकबाट आउने बढे

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





