मुगु । आइतबार दिउँसो मुगुको छायानाथ रारा नगरपालिका–७ टोप्ला भएको जिप दुर्घटनाको अवस्था बुझ्न कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही अस्पताल पुगेका छन् । घाइते र मृतक मुगु जिल्ला अस्पतालमा छन्। गृह जिल्लामै...
मुगु जिप दुर्घटना : घाइतेको अवस्था बुझ्न अस्पताल पुगे मुख्यमन्त्री

Read Complete Original Article
Published originally on रातोपाटी






