'मिडिया धरपकड प्रकरण' छानबिन गर्न सरकारसँग विशेष माग गर्छु : प्रकाशचन्द्र परियार

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाचारका विषयमा समाचार कक्षमै पुगेर पत्रकार पक्राउ, धरपकड र नियन्त्रणको दुष्प्रयाससप्रति घोर भर्त्सना गरेका छन्। शुक्रबार साँझको घटनाविरुद्ध विज्ञप्ति जारी गरी रास्वपा सचेतक परियारले राज्यको शक्तिशाली संगठन प्रहरीको शैली 'पुलिस स्टेट' उ...
Read Complete Original Article
Published originally on नेपालखबर





