माउस चलाउने झन्झट छोड्नुहोस्, यी सर्टकटले बनाउँछन् काम सजिलो

काठमाडौं । कम्प्युटर तथा ल्यापटपमा काम गर्दा एउटै कामका लागि पटक–पटक माउस प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ । तर केही उपयोगी किबोर्ड सर्टकटबारे जानकारी भए माउसको प्रयोग कम गर्दै कामलाई छिटो र सहज बनाउन सकिन्छ ।विशेष गरी दैनिक रूपमा कम्प्युटरमा काम गर्नेहरूका लागि यस्ता सर्टकट निकै उपयोगी हुन्छन् । यहाँ विन्डोज कम्प्युटरमा प्रयोग गर्न सकिने ८ वटा उपयोगी किबोर्ड सर्टकटबारे जानकारी दिइएको छ ।१. Windows + L : कम्प्युटर लक गर्नकेही समयका लागि कम्प्युटर छाड्नुपर्दा यो सर्टकट प्रयोग गर्न सकिन्छ । W
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्विरोध निर्वाचित, ९ सदस्यीय कार्यसमिति चयन
१३ कात्तिक, काठमाडौं। डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को २१औं वार्षिक साधारण सभाबाट कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन्। कात्तिक १३ गते शुक्रबार नगरकोटस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा सम्पन्न साधारण सभाले आगामी दुई वर्षका लागि थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो। यसअघि उनले […] The post डेभलपमेन्ट बैंकर्स ...

इन्टरनेटमा रहेका आफ्ना व्यक्तिगत डेटा कसरी मेटाउने ? गुगलमा यी सेटिङ परिवर्तन गर्नुहोस्
काठमाडौं । इन्टरनेटको प्रयोग बढ्दै जाँदा प्रयोगकर्ताका व्यक्तिगत जानकारी पनि विभिन्न डिजिटल प्लेटफर्ममा संकलित भइरहेका छन् । हामीले गुगलमा के खोज्छौँ, युट्युबमा कस्ता भिडियो हेर्छौँ वा कुन वेबसाइट प्रयोग गर्छौँ भन्ने विवरण प्रविधि कम्पनीहरूले संकलन गर्ने गर्छन् । कतिपय अवस्थामा लोकेसन तथा अनलाइन गतिविधिसम्बन्धी जानकारी समेत रेकर्ड हुने गर्दछ ।यस्ता विवरणको प्रयोग कम्पनीहरूले प्रयोगकर्ताको रुचि र व्यवहार बुझ्न तथा सोहीअनुसार ...

ह्वाट्सएपमा सबैका लागि डिलिट गरिएका मेसेज पनि पढ्न सकिन्छ, यस्तो छ तरिका
काठमाडौं । मेटाको लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपमा प्रयोगकर्ताको गोपनीयता र सुविधालाई ध्यानमा राख्दै विभिन्न फिचर उपलब्ध छन् । त्यसमध्ये ‘Delete for Everyone’ फिचर पनि एक हो । यसले प्रयोगकर्तालाई आफूले पठाएको मेसेज प्रापकले हेर्नुअघि नै दुवै पक्षको च्याटबाट हटाउने सुविधा दिन्छ ।तर, कसैले पठाएको मेसेज डिलिट गरेपछि त्यसमा के लेखिएको थियो भन्ने जिज्ञासा धेरैलाई हुन सक्छ । विशेष गरी प्रेषकले ...
कलदेखि भिडियो च्याटसम्मको सुविधा, सार्वजनिक भयो कलएक्सा एप
काठमाडौं । अपरिचित नम्बरबाट फोन आउँदा कसले र के प्रयोजनका लागि फोन गरेको हो भन्ने जानकारी पाउन सहज बनाउने उद्देश्यसहित नयाँ सञ्चार एप ‘कलएक्सा’ (Callexa) नेपालमा सार्वजनिक भएको छ ।‘नो ह्वाई, बिफोर यु आन्सर’ अर्थात् ‘फोन उठाउनुअघि नै कसले र किन गरेको हो थाहा पाउनुहोस्’ भन्ने नारासहित विकसित एपले कलिङ, म्यासेजिङ, सामाजिक सञ्जाल र सामुदायिक सेवाहरूलाई एउटै प्लेटफर्ममा उपलब्ध गराउने ...


