१२ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको लिग चरणका खेल सम्पन्न भएका छन्। लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ। सुदूरपश्चिम, गण्डकी, मधेश र कोशी प्रदेशले समान दुई–दुई अंक जोडे पनि नेट रनरेटका आधारमा सुदूरपश्चिमले सेमिफाइनलमा स्थान बनाएको हो। यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस…
महिला क्रिकेटमा लिग चरणका खेल सम्पन्न, सुदूरपश्चिम सेमिफाइनलमा

Read Complete Original Article
Published originally on अनलाइन खबर





