काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरुभएको हो ।
मन्त्रिपरिषद् बैठक सुरु

Read Complete Original Article
Published originally on लोकपथ

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरुभएको हो ।
Published originally on लोकपथ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी समाप्त हुन लागेको भन्दै कार्यकर्तामा त्रास सिर्जना गरेर नेतृत्व लिने सपना नदेख्न चेतावनी दिएका छन्।बुधवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित राप्रपा काठमाडौं जिल्ला कार्यसमितिको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले पार्टी सकियो, अब पार्टी बन्दैन र खतम भयो भन्ने भ्रम फैलाएर कार्यकर्ताको मनोबल गिराउने प्रयास नगर्न चेतावनी दिएका छन् । कार्यकर्तालाई आतङ्कित ...

काठमाडौँ, कात्तिक १८ गते । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि जापानका राजदूत माएदा तोरुल शिष्टाचार भेट गर्नुभएको छ ।मन्त्रालयमा उहाँहरुबीच भएको भेटमा ने... ...

चितवन।बाघको आक्रमणबाट चितवनमा ४६ वर्षीय भीम महतोको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनअन्तर्गत बेथरी खोला नजिक निउरो टिप्न गएका बेला बाघको आक्रमणबाट उनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार महतो मङ्गलबार दिउँसो तीन जनासँग निउरो टिप्न गएका थिए। सोही क्रममा बाघले आक्रमण गरी उनलाई लगेको थियो। महतोसँगै गएका साथीले इलाका ...

सेयरबजारमा सामान्य वृद्धि देखिएको छ। बजार परिसूचक नेप्से १.४० अंकले बढेर २६६५.५३ विन्दुमा पुगेको हो। यस दिन ७ अर्ब ४३ करोडको कारोबार भएको छ। २ करोड १२ लाख कित्ता किनबेचपछि यो परिमाणमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यस दिन ९८ वटा सेयर बढ्दा १७१ वटा घटेका र ९ वटा स्थिर छन्। बुधबार नेपाल पुनर्बीमा कम्पनीको... ...