काठमाडौं।नेपाल सरकार मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बस्ने बैठकले समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय लिने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।
मन्त्रिपरिषद् बैठक बस्दै

Read Complete Original Article
Published originally on नेपालन्युज






