काठमाडौं । अस्ट्रेलियाको केन्द्रीय बैंकले सन् २०२६ मा पाँचौँ पटक ब्याजदर बढाउँदै ४.८५ प्रतिशत पुर्‍याएको छ। यो सन् २००८ यताकै उच्च ब्याजदर हो। मध्यपूर्वको द्वन्द्व र विश्वव्यापी तेल आपूर्तिमा अवरोधका कारण इन्धन तथा वस्तुको मूल्य बढेपछि बैंकले ब्याजदर वृद्धि गरेको हो। अस्ट्रेलियाको रिजर्भ बैंकले मंगलबार सम्पन्न दुईदिने मौद्रिक नीति बैठकपछि ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाउ…
मध्यपूर्व द्वन्द्व र इन्धनको मूल्यवृद्धिले मुद्रास्फीति बढेपछि अस्ट्रेलियाको ब्याजदर १८ वर्षयताकै उच्च, ४.८५ प्रतिशत पुग्यो

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






