काठमाण्डु – मधेसमा जनता समाजवादी पार्टी जसपाले सरकारको नेतृत्व मागेको छ। उपेन्द्र यादवले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीले नेतृत्व गर्नुपर्ने माग राखेका हुन् । उपेन्द्रको मागमा नेकपा सकारात्मक देखिए पनि एमालेले यकिन धारणा दिन सकेको छैन । ‘सम्भवत उपेन्द्रजीहरूकै नेतृत्वमा सरकार अगाडि बढ्न […]
मधेशमा उपेन्द्रले मागे आफ्नो नेतृत्व

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






