काठमाण्डु– तत्कालीन प्रधानमन्त्री एवम् नेकपाका सह-संयोजक माधवकुमार नेपाल भ्रष्टाचार मुद्दा लागेकै दिन दक्षिण कोरियातिर उडेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९७ जनाविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनी त्यसपछि पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गरेर दक्षिण कोरिया प्रस्थान गरेका हुन्। नेपाल मंगलबार अपराह्न कोरियन एयरको उडानमार्फत दक्षिण कोरिया गएका हुन्। […]
भ्रष्टाचार मुद्दा दायर भएकै दिन कोरिया उडे माधव कुमार नेपाल

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





