परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले गत भदौ १० गते आएको भोटेकोसी बाढीका बारेमा चीन सरकारले तत्काल सूचना नदिएको बताएका छन्। राष्ट्रिय सभा अन्तर्गतको भोटेकोसी एवं कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले चिनियाँ पक्षले नेपाललाई तत्काल सूचना उपलब्ध गराउन नसकेको बताएका हुन्। उनले यसबारेमा चिनियाँपक्षलाई आफूले ध्यानाक...
भोटेकोसी बाढीबारे चीनले आफ्नै नागरिकलाई समेत तत्काल सूचना दिन भ्याएन: परराष्ट्र सचिव राई

Read Complete Original Article
Published originally on नेपालखबर






