भोटेकोसी–त्रिशूली बाढीले क्षति पुगेका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ। पूर्वाधार विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीका कारण त्रिशूली करिडोरमा रहेका १८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो । ती सबै पुल मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका योजना प्रमुख सहसचि...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

प्रदेशको साझा सङ्कल्प
नेपालमा तीन तहका सरकार क्रियाशील छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधानको मूल विशेषता हो । मुलुकमा भएका सबैखाले राजनीतिक सङ्घर्षको परिणामस्वरूप संविधान सभाबाट अ... ...

कांग्रेस सहमहामन्त्रीमा खस आर्यतर्फ मनोजमणि आचार्य विजयी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन् । अन्तिम मतपरिणामअनुसार आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतान्तरले पराजित गरे । केसीले २ हजार १९९ मत प्राप्त गर्दा अर्का उम्मेदवार दिनेश कोइरालाले १ हजार २४६ मत पाए । त्यस्तै, शुभराम बस्नेतले ५३५ मत ...

मुगाली किसानलाई कोदो भित्र्याउने चटारो
मुगु, असोज ३० गते । मुगुका ग्रामीण भेगका किसानलाई पाकेको कोदो भित्र्याउने चटारो परेको छ । खेतबारीमा कोदो पाकेर झर्न थालेपछि किसान बिहानैदेखि बाली काट्ने, सुकाउने र भण्डारण गर्ने का... ...

अमेरिकामा विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, ४ जनाको मृत्यु
अमेरिकाको ओरेगन राज्यस्थित एक प्राथमिक विद्यालयमा बिहीबार अन्धाधुन्ध गोल प्रहार गरिँदा चार जनाको मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार मृतकमा तीन बालबालिका र एक शिक्षक छन्।। सीबीएस न्युजको रिपोर्टअनुसार घटनाका लागि जिम्मेवार ठानिएको १६ वर्षीय संदिग्धको पनि मृत्यु भएको छ। गोली लागेर दुई जना घाइते एक ७ वर्षीय बालक र अर्का एक शि... ...


