गत भदौमा आएको भोटेकोशी बाढीमा खोज तथा उद्धारमा खटिएको नेपाल प्रहरीको लियो केनाइन (कुकुर) सर्वोत्कृष्ट भएको छ । नेपालभरका प्रहरीका केनाइनहरूलाई पछि पार्दै लियो सर्वोत्कृट भएको हो । तिहारको दोस्रो दिन कुकुर तिहारको अवसरमा नेपाल प्रहरी केनाइन कार्यालयमा एक कार्यक्रमका बीच लियोलाई मेडल समेत प्रदान गरिएको छ । अपराध अनुसन्धान विभागका डिआइजी ओम रानाले सर्वोत्कृष्ट लियोलाई मेडल प्रदान गरे । लियोले गत १० भदौमा आएको भोटेकोशी बाढीमा करिब एक महिनासम्म खोज तथा उद्धारमा खटिएको थियो । उनले केही व्यक्तिको शवहरु फेला पार्नुक...
भोटेकोशी बाढीमा शव खोज्ने ‘लियो’ बन्यो सर्वोत्कृष्ट प्रहरी कुकुर

Read Complete Original Article
Published originally on फरकधार






