भोटेकोशी-त्रिशूली विपद्को पाठ र जलवायु क्षतिपूर्तिको मुद्दा उठाउन ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ एसिया–प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मंगलबार थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन इस्क्याप) ले आयोजना गरेको सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन ग…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

भोटेकोशी बाढीको वितण्डा : घरपरिवार र व्यवसायमा ७९ अर्बको आर्थिक क्षति
काठमाडौं- रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ रु ६९ अर्ब ...

तिहारमा फूलका माला र गमलाको कारोबार साढे ६४ करोड पुग्ने प्रक्षेपण, सयपत्रीको माग धान्न ५ लाख माला अपुग हुने
काठमाडौं । यस वर्षको तिहारमा फूलका माला, जीवित फूलका पोली र गमलाको कारोबार ६४ करोड ५० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार तिहारमा सयपत्री, मखमली, गोदावरी र विभिन्न फूल मिसाएर तयार गरिने ५१ लाख ८० हजार माला खपत हुने अनुमान छ । त्यस्तै, सयपत्रीका पोली र गोदावरीका गमलाको कारोबारबाट मात्रै १६ करोड ५० लाख रुपैयाँको ...

विराटनगर किंग्सलाई ८ रनले हराउँदै चितवन राइनोजको एनपीएलमा सुखद सुरुवात
काठमाडौं । डेविड मलानको अर्धशतक र कमल ऐरीको उत्कृष्ट बलिङमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी सुरुवात गरेको छ। मंगलबार भएको खेलमा चितवनले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो। एक समय जितको नजिक पुगेको विराटनगरलाई डेथ ओभरमा चितवनका बलरले … ...

धान काट्नेदेखि झार्नेसम्म मेसिनकै भर, कति सहज बन्यो खेतीपाती ?
गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै ग्रामीण कृषि कर्म सहज बन्दै गएको छ । विशेषगरी धान तथा गहुँ थन्क्याउने बेलामा जनशक्तिको अभाव झेल्दै आएका ...


