विराटनगर किंग्सलाई ८ रनले हराउँदै चितवन राइनोजको एनपीएलमा सुखद सुरुवात

काठमाडौं । डेविड मलानको अर्धशतक र कमल ऐरीको उत्कृष्ट बलिङमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी सुरुवात गरेको छ। मंगलबार भएको खेलमा चितवनले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो। एक समय जितको नजिक पुगेको विराटनगरलाई डेथ ओभरमा चितवनका बलरले …
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

चक्रवात अर्नबको हमलाबाट बच्न भारतमा धमाधम उद्धारकार्य, किन शक्तिशाली बन्यो आँधीको मौसम ?
भारतको आन्ध्र प्रदेशमा बुधबारसम्म शक्तिशाली चक्रवात अर्नबले तटीय क्षेत्रमा प्रहार गर्ने पूर्वानुमानपछि अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेका छन् । भारत मौसम विज्ञान विभाग ...
एनपीएल : जनकपुर बोल्ट्सले टस जितेर कर्णालीविरुद्ध फिल्डिङ रोज्यो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान हरमित सिंहले टस जितेर कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । कर्णाली याक्सको कप्तानी सोमपाल कामीले गरिरहेका छन् । जनकपुरले यस खेलमा अमेर… ...

कात्तिक १२ देखि जावलाखेलमा गोदावरी फूल प्रदर्शनी, प्लान्ट क्लिनिक र एउटा फोटो सेल्फी स्टल रहने
काठमाडौँ / आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना हुने भएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै फ्लोरिकल्चर एसोसिएसन ...

कांग्रेसबाट टाढिएका दुई लाख परिवारसँग संवाद गर्ने गगन थापाको घोषणा
पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्तता अन्त्य गरी टाढिएका मतदातासँग पुनः संवाद थाल्नुपर्ने बताएका छन् । बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले सोमबार पोखरामा आयोजना गरेको सम्मान कार्यक्रममा उनले कांग्रेसबाट टाढिएका परिवारको घरदैलोमा पुगेर उनीहरूलाई पार्टीसँग पुनः जोड्ने अभियान चलाइने बताए । विगतमा कांग्रेससँग आबद्ध रहेर पछिल्लो … ...


